पत्रकार रविसहित २ जना थुनामा

पत्रकार रवि लामिछानेसहित २ जनालाई  अनुसन्धानका लागि ५ दिनको म्याद दिएर हिरासतमा राखिने भएको छ ।
जिल्ला अदालत चितवनले पत्रकार सालिकराम पुडासैनीलाई आत्महत्यामा दुरुत्साहन गरेको आरोपमा ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमती दिएको हो ।

Comments